NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

काठमाडौंमा नेकपा एसले जित्यो १५ नम्बर वडा

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट ईश्वरमान डंगोलले वडा नम्बर १५ मा विजयी भएका छन् ।

समाजवादीका डंगोलले ३४७६ मत प्राप्त गरे भने कांग्रेसका जीवन डंगोलले १५७२ मत प्राप्त गरेका छन् । ईश्वरमान यसअघि पनि १५ नम्बरका वडाध्यक्ष हुन् ।