NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आगामी वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धिको अनुमान

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षमा ५.८ प्रतिशत आर्थिक वृद्धि हुने आकलन गरेको छ ।

संसदमा २०७९÷२०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हुने बताएका हुन् ।