NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बिजुलीमा १५ प्रतिशतसम्म छुट क–कसलाई ?

काठमाडौं । सरकारले बजेट भाषणबाट धेरे बिजुली खपत गर्नेलाई महसुलमा छुटको घोषणा गरेको छ ।

अब मासिक रुपमा १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्नेलाई २ देखि १५ प्रतिशत छुट पाउने
भएको अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरे ।

उद्योगलाई थप बलियो बनाउने र विकास गर्न छुटको व्यवस्था गरिएको अर्थमन्त्रीको घोषणा छ ।