NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कैलालीमा एक दम्पती मृत फेला

काठमाडौं । कैलालीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–७, हरैयामा श्रीमान् र श्रीमती मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले श्रीमती घरनजिकैको रुखमा झुण्डिएको अवस्थामा र श्रीमती घरभित्र मृत भेटिएको पुष्टि गरेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।