NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका-७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए ।

पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए ।