NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

रूखबाट लडेर एक जना पत्रकारको मृत्यु

काठमाडौं । रूखबाट लडेर गुम्मीमा एक जना पत्रकारको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–४ जैसीथोक निवासी अन्दाजी ३४ वर्षका घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो ।

दिउँसो २ बजे पोखरेल आफ्नै घरभन्दा केही तल घाँस काट्ने क्रममा रूखबाट लडेका थिए । उपचारको क्रममा उनलाई गुल्मी अस्पताल पु¥याए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनी नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेज र प्रेस सेन्टर नवलपरासीका अध्यक्षसमेत रहेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष