साइक्लिस्ट प्रशिक्षकले महिला खेलाडीमाथि दुर्व्यवहार गरेको आरोप
काठमाडौं । भारतको साइक्लिङ महासंघले मुख्य प्रशिक्षकविरुद्ध महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि स्लोभेनियाबाट सम्पूर्ण भारतीय टोलीलाई फिर्ता बोलाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार एक महिला साइकलिस्टले प्रशिक्षकले आफूलाई अनुचित व्यवहार गरेको बताएपछि सबै टोलीलाई फिर्ता बोलाइएको हो । भारतीय खेलकुद प्राधिकरण (एसएआई) ले यस विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
CFI calls back Indian contingent from Slovenia following inappropriate behaviour allegations against chief coach by a female cyclist
— Press Trust of India (@PTI_News) June 8, 2022
यस विषयमा सिएफआईले पनि आफ्नो तहबाट अनुसन्धान गरिरहेको छ ।
सिएफआईका महासचिव एमपी सिंहले समाचार एजेन्सी एएनआईलाई हामीले महिला साइकल चालकलाई भेटेर घटनाबारे सोधपुछ गरेको र उनले न्याय पाउने बताएका छन् ।
ताजा अपडेट
-
एकैदिन अदालतका महत्वपूर्ण फैसला, आलमलाई जन्मकैद, टोपबहादुरलाई जेल
-
नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
-
वाइवाइ चाउचाउमा क्यान्सर हुने एसिड उच्च, बालेनद्वारा दुई लाख जरिवाना
-
शिक्षालाई व्यवसायसँग जोड्न हामी कहाँ चुक्यौं ?
-
यस वर्ष ‘लु’ बाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
प्रतिक्रिया