हेर्नुहोस् २०७९ असार ९ गते प्रकाशित अखबारका फ्रन्टपेज

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूको पहिलो प्राथमिकतामा न्यायालय परेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र बार एसोसिएसनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच थुनामा रहेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न भएको घुस संवादले मंगलबारदेखि न्यायालय तरंगित छ ।
यसमाथि पत्रपत्रिकाले आज विभिन्न कोणबाट समाचार बनाएका छन् ।
यसबाहेक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि अखबारहरूले समेटेका छन् ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
ताजा अपडेट
-
बहुभाषिक नाट्य उत्सव शुरु
-
सिरहामा गोली चल्यो, एकजना घाइते
-
बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
-
प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
-
गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया