NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

क्षयरोग केन्द्रले माग्यो कर्मचारी

काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्रले कर्मचारी माग गरेको छ ।

केन्द्रले बिहीबार एक सूचना जारी गर्दै डाटा विश्लेषक र हटलाइन अपरेटर पदमा कर्मचारी माग गरेको हो ।

केन्द्रका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

हेरौं सूचनाः