NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

शुक्रबार त्रिविका सबै सेवा बन्द

काठमाडौं । शुक्रबार त्रिभुवन विश्वविद्यालयले दैनिक प्रवाह गर्ने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । शुक्रबार त्रिविको कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचन कार्यक्रम भएकाले सेवा बन्द हुन लागेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष