NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जयपृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित (मन्त्रिपरिषद्का ७ निर्णयसहित)

काठमाडौं । सरकारले शिक्षासेवीसमेत रहेका बझाङी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषाणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारले अमेरिकी सम्झौता एसपिपी अघि नबढाउनेलगायत विभिन्न सात निर्णय गरेको जनाएको छ ।

हेरौं सात निर्णय :