अब विश्वकपको स्क्वाडमा २६ खेलाडी

काठमाडौं । कोरोना भाइरस महामारीका कारण गत वर्ष भएका ठूला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा २३ भन्दा बढी खेलाडी रोखिएको थियो ।
एउटा टोलीले युरोकपमा २६ र कोपा अमेरिकाका लागि २८ खेलाडी राखेका थिए । यसअघि २३ खेलाडीको मात्र स्क्वाड हुने गरेको थियो ।
यही वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा पनि हरेक टोलीले २६ खेलाडी राख्न पाउने भएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले विश्वकपमा एक टोलीमा २६ खेलाडी राख्न दिने निर्णय गरेको छ ।
यसअघि २००२ देखि २२ बाट बढाएर २३ बनाइएको थियो । अब २६ पुगेको छ ।
२२ औँ संस्करणको विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म दोहामा हुँदैछ ।
रोनाल्डिन्होले छाने विश्वकप जित्ने एकमात्र टोली, आफ्नै देश छाडेर रोजे कट्टर प्रतिद्धन्द्धी
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया