NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १ मा माछा मार्ने क्रममा शुक्रबार एक युवक डुबेर बेपत्ता भएका छन् ।

पोखरीमा जमेको पानीमा माछा मार्न गएका आँपटारीका २४ वर्षीय राम रिजाल बल्छि तान्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष