NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पोखरा महानगर : नगरसभा बहिस्कार गर्दै एमाले जनप्रतिनिधिले च्याते रातो किताब

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा (एमाले)का जनप्रतिनिधिहरूले नगरसभा बहिस्कार गरेका छन् ।

प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका हुन् । उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै उनीहरूले रातो किताब च्यातेका थिए ।

पोखरामा नेकपा एसका धनराज आचार्य प्रमुख छन् ।