NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति

काठमाडौं । गायक धीरज राई धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई बुद्धको मुर्ति उपहार दिएका हुन् ।

गायक राईले मेयर साम्पाङलाई धरान गएरै आइतबार बुद्धको मुर्ति दिएका हुन् ।

गायक राई ‘बुद्ध वाज वर्न इन नेपाल’ अभियानका अभियन्ता हुन् ।