NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रुसले युक्रेनको सपिङ मलमा क्षेप्यास्त्र आक्रमण

काठमाडौं । रुसले युक्रेनको क्रेमेनचुक सहरको सपिङ मलमा क्षेप्यास्त्र आक्रमण गरेको छ । उक्त आक्रमणमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ५९ भन्दा बढि मानिस घाइते भएका छन् ।

आक्रमणको समयमा मलमा एक हजार भन्दा बढी मानिस सपिङ मलमा थिए ।

मंगलबार बिहान युक्रेनका आकस्मिक सेवाका प्रमुखले २५ जनाको अस्पतालमा हाल उपचार भइरहेको बताएका छन् । उनका अनुसार घाइतेको अवस्था गम्भिर छ ।