NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

थप ५५ जनामा कोरोना संक्रमण, १७ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६९८ जनामा कोरोना परीक्षण गर्दा थप ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार ४६२ पुगको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

बिहीबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेकाे छ । गत २४  घण्टा २८० जना सक्रिय संक्रमित रहेका छन्

No photo description available.