NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

बोर्डले ६३ चलचित्रकर्मीलाई दियो विशिष्ट श्रेणीको परिचयपत्र

काठमाडौं । चलचित्र विकास बोर्डले ६३ चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र दिएको छ ।

बिहीबार बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरे ।

परिचयपत्र प्राउनेहरूमा चैत्यदेवी सिंहदेखि भुवन केसीसम्म छन् ।

यसअघि ४० जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएमा थियो । बिहीबार थपलाई बाँडिएको हो ।

यी हुन् परिचयपत्र पाउने कलाकर्मी :

१. हरिप्रसाद रिमाल (कलाकार)
२. यादव खरेल ( निर्देशक)
३. भुवन थापा (चन्द) (कलाकार)
४. वसुन्धरा भुसाल (कलाकार)
५. नीरविक्रम शाह (नीर शाह) ( निर्माता, निर्देशक, कलाकार, लेखन)
६. चेतन कार्की (लेखन, निर्देशक)
७. किरण खरेल (लेखन)
८. लक्ष्मीनाथ शर्मा (निर्देशक)
९. सुभद्रा अधिकारी ( कलाकार)
१०.गेहेन्द्र धिमाल (प्राविधिक)
१२.उद्धव पौडेल (निर्माता)
१३. मञ्जुकुमार श्रेष्ठ ( प्राविधिक)
१४. हरिवंश आचार्य निर्माता, निर्देशक,कलाकार, लेखन
१५. मदनकृष्ण श्रेष्ठ (निर्देशक, कलाकार, लेखन)
१६. वसन्त श्रेष्ठ (नृत्य निर्देशक)
१७. हरिहर शर्मा (कलाकार)
१८. शम्भुजित बाँस्कोटा (संगीतकार)
१९. मिथिला शर्मा बोहरा (कलाकार
२०. रवीन्द्र खड्का ( कलाकार)
२१. प्रदीपकुमार उपाध्याय ( प्राविधिक)
२२. शिवसुन्दर श्रेष्ठ (शिव श्रेष्ठ) (कलाकार)
२३. रामचन्द्र अधिकारी ( कलाकार)
२४. शुभाषप्रसाद गजुरेल (कलाकार, निर्देशक)
२५. लयप्रसाद संग्रौला (कलाकार)
२६. टीकाबहादुर पहारी (कलाकार)
२७. मोहनप्रसाद निरौला (कलाकार)
२८. शर्मिला मल्ल (कलाकार)
२९. मदनदास श्रेष्ठ (कलाकार)
३०. कृष्णकुमार मल्ल (कृष्ण मल्ल) कलाकार
३१. राजेन्द्र खड्गी ( द्वन्द्व निर्देशक)
३२. अशोक शर्मा ( कलाकार)
३३. रमेश बुढाथोकी ( निर्देशक, कलाकार)
३४. युवराज लामा थिङ (निर्देशक)
३५. रूपा राना (कलाकार)
३६. गणेशप्रसाद उप्रेती (कलाकार)
३७. करिश्मा मानन्धर ( कलाकार)
३८. लक्ष्मीकुमारी पौड्याल अर्थात लक्ष्मी गिरी ( कलाकार)
३९. छविराज ओझा ( निर्माता)
४०. राजेश हमाल (कलाकार)