NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मेगा बैंकको नयाँ शाखा लाजिम्पाटमा विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो ।

योसंगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।