NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आइतबार सार्वजनिक बिदा

काठमाडौं । इस्लामिक पर्व बकर ईदको अवसरमा सरकारले असार २६ गते अर्थात् आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।