NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

इन्दिरा जोशीले चोरिन् अंग्रेजी गीत

काठमाडौं । गायिका इन्दिरा जोशीले अंग्रेजी गीत चोरेको आरोप लागेको छ । उनले १२ वर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा निर्माण गरेको गीतमा अमेरिकी गीतको संगीत चोरेको पत्ता लागेको हो ।

एक साताअघि युट्युबमा सार्वजनिक भएको यो गीत ३ लाख ४९ हजारभन्दा बढीले हेरेका छन् । उनको गीतमा सन् २०१३ मा अमेरिकी गायक जेसन डेरुलोले सार्वजनिक गरेका टक डर्टीको संगीत हुबहु मिलेको पाइएको हो ।

गीतमा प्रयोग भएका सुर तथा धुनसमेत टक डर्टीकै रहेको छ ।