NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

भृकुटीमण्डपमा आगलागी नियन्त्रण (तस्विरहरू)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचियर गोदाममा बुधबार आगलागी भयो ।

काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल तथा सुरक्षाकर्मीको सहयोगमा आगलागी केही घण्टापछि नियन्त्रणमा आएको थियो ।

अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली जुटेपछि आगो नियन्त्रणमा आएको हाे ।

भृकुटीमण्डपमा ह्विलचियरकाे गाेदाममा आगलागी

आगलागीबारेको जानकारी लिन काठमाडौं महानगरका मेयर बालेन शाहसमेत घटनास्थल पुगेका थिए ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।

आगलागीस्थलमा पुगे मेयर शाह