NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

प्रदेश नं. १ को प्रदेशसभा बैठक बस्दै

काठमाडौं । प्रदेश नं. १ प्रदेशसभा बैठक आज बस्ने भएको छ ।

प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएकोमा आज ११ बजे बस्न लागेको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।