NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कांग्रेस नेता राणालाई कोरोना पोजेटिभ

काठमाडौं । कांग्रेस नेता उदयशमशेर राणालाई कोरोना पोजेटिभ भएको छ । परीक्षणका क्रममा पोजेटिभ भएपछि होम आइसोलेसनमा बसेको राणाले जनाएका छन् ।

उनले आफूसँग पछिल्लो दिनमा सम्पर्क आएकालाई पनि सावधानी अपनाउन आग्रह गरेका छन् ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढेर गएको छ ।

स्वास्थ्य मन्त्रालयले पनि मास्क लगाउन र सावधानी अपनाउन आग्रह गरेको छ ।