NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युवतीसँग भेटिएका वडाध्यक्षलाई जनताले गराए कान समातेर उठबस

काठमाडौं । कालिकोट नरहरिनाथ गाउँ पालिकाको एउटा वडामा वडाध्यक्ष धीर विष्ट लाई सरकारी स्रोत साधन दुरपयोग गरी होटेलमा युवती राखेर मदिरा सेवन गरिहेको भेट्टाएपछि जनताले कारबाही गरेका छन् ।

माओवादी केन्द्रबाट जितेका वडाध्यक्ष विष्टलाई जनताले कान समातेर उठबस गराएका हुन् ।

उनलाई कान समातेर उठबस गराइरहेको भिडियो बाहिरिएको छ ।