NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

नीता अस्पताल भर्ना

काठमाडौं । अभिनेत्री नीता ढुंगाना एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएकी छन् । उनी नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

एउटा कार्यक्रममा जाँदै गर्दा बाटोमा अचानक पेट दुखेपछि उनलाई अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । पछि उनलाई चिकित्सकले एपेन्डिसाइटिस भएको पुष्टि गरेका हुन् ।

नीता गत महिनामात्रै ज्योतिषि हरिहर अधिकारीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।

आफ्ना तस्बिर बिज्ञापनमा दुरुपयोग भएकोमा केकीको आपत्ति

विवाह बन्धनमा बाँधिए नीता र हरिहर

ताजा अपडेट

नेपालवाच विशेष