NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

वर्षाले बेहाल राजधानी (९ तस्बिरसहित)

काठमाडौं । आज काठमाडौं उपत्यकामा भारी वर्षा भयो ।

वर्षापछि राजधानी सहरको त्रिपुरेश्वर क्षेत्र जलमग्न भएको थियो ।

पैदल यात्री र सवारी चालक सबैको यात्रा सकसपूर्ण बन्यो ।

ढल थुनिँएका कारण पानीको उचित निकास नहुँदा पानी पर्नेबित्तिकै सहर जलमग्न हुने गरेको छ ।