NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न

काठमाडौं । वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह पाएको छ ।

गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न प्रदान गरेको हो ।

गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिह्न पाएको छ ।

वामदेव गौतमको नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा [भिडियो]

पार्टी घोषणालगत्तै ओलीलाई भेट्न किन बालकोट पुगे वामदेव गौतम ?

 

ताजा अपडेट

नेपालवाच विशेष