NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ भदौ २ गते

कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेशले भोली सार्वजनिक बिदा दिने भएको छ । प्रदेशले नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिइने निर्णय गरेको हो ।

यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो ।