NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सयपत्री हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपिओमा आवेदन दिने आज साउन १७ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र  आवेदन दिन सक्नेछन् ।

कम्पनीलृ साउन १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष