NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जसले सुरुमै ११ औं तहमा नाम निकाले

काठमाडौं । कास्कीका डा. अपार लामिछाने यस्ता अपवाद हुन्, जसले निजामती सेवाबाहिरबाट भिडेर एकैपटक स्वास्थ्य सेवाको ११औँ तह अर्थात् सहसचिवमा नाम निकालेका छन् ।

खुला प्रतिस्पर्धामा समेत अधिकांश निजामती सेवाकै कर्मचारी हुने र नाम पनि उनीहरूकै निस्कने गरेकामा उनी भने यसका अपवाद हुन् ।

३६ वर्षको उमेरमा गत वर्ष ०७८ पुसमा उनले सहसचिवमा नाम निकालेका हुन् ।

जो ३२ वर्षकै उमेरमा सहसचिव भए

 

‘म खुलाबाट सिधै लडेको हुँ, नाम निस्कियो,’ उनले भने ।

यद्यपि, उनीसँग बिपी कोइराला मेमोरियल हस्पिटल र ट्रमा सेन्टरमा करारमा काम गरेको अनुभव भने थियो ।

लामिछाने अहिले वीर हस्पिटलमा प्लास्टिक सर्जरी विभागका प्रमुख कन्सल्ट्यान्ट हुन् । नयाँ पत्रिकामा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष