NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१२ देखि १८ वर्षमुनिका बालबालिकालाई बुस्टर खोप दिइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ विरुद्ध खोप अभियानअन्तर्गत आज (सोमबार) देखि १२ देखि १८ वर्षमुनिका बालबालिकालाई फाइजरको बुस्टर खोप दिइँदै छ ।

महानगरले वडा न.२९ मा १४ वटा विद्यालयलाई खोप केन्द्र तोकेको जनाएको छ । यो खोप कार्यक्रम २३,२४,२५, २६, २९ र ३०  गते सञ्चालन हुने छ ।

No description available.