NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली नयाँ प्रशिक्षक पाएको छ ।

भारतीय राष्ट्रिय टोलीका पूर्वअलराउण्डर मनोज प्रभाकरलाई नेपाली टोली मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक सूचना जारी गर्दै प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

पुबुदु दासानायकेले गत साउन ४ मा राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन थियो । साेमबार यसले पूर्णता पाएको छ ।

दासानायकेले दिए भावुक सन्देश, गरे सन्दीपको प्रशंसा