NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

फोर्स मोटर्सको दशैँ तिहार अफर : आकर्षक नगद छुट, वासिङ मेसिन, स्मार्ट टिभीसहित विभिन्न उपहार

काठमाडाैं । फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालीहरुको महान चाड दशैँ र तिहारको अवसरमा ग्राहकलाई ध्यानमा राखी कुनै पनि गाडीको खरीदमा आकार्षक उपहारको वर्षा लिएर आएको छ । जसअन्तर्गत आकर्षक नगद छुट, वासिङ मेसिन, स्मार्ट टिभी स्मार्ट फोन लगायतका उपहारहरुको वर्षा ल्याएको छ ।

यस अफर शुक्रबारदेखि लागू भइसकेको छ । फोर्स मोटर्सका अनुसार यो अफर २०७९ कार्तिक १३ गतेसम्म लागु हुनेछ । बिगत ८ वर्ष देखि फोर्स मोर्टर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आईरहेको छ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँ को गैहिृधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम सञ्चालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलरमार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरणमा ल्याइरहेको छ ।

ग्राहले आफुलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । । साथै यी सम्पुर्ण शोरुममा घक्3S (Sales, Service, Spareparts) सहित को सुविधा रहेको छ ।