NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

२९ जना सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुशिला अर्यालसहित २९ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेका हुन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोगमा कार्यरत सुशीला अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएकी छिन् । त्यस्तै रमेश अर्याललाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा तानिएका छन् ।

को कहाँ पुगे ? हेराैँ सूची :