NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चिनियाँ नेता लीको भेटघाट हेरौं १० तस्बिरमा

काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शु नेपाल भ्रमणमा छन् ।

सोमबार काठमाडौं आइपुगेलगत्तै उनले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरे ।

उनीहरूबीच अन्तरसंसदीय सहयोग सम्झौतामा हस्ताक्षरसमेत भयो ।

आज पनि बिहानैदेखि नेता ली भेटघाटमा व्यस्त छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतसँग भेटवार्ता गरिसकेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता

चिनियाँ नेता ली र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनियाँ नेता ली चान्शुबीच भेटवार्ता

चिनियाँ नेताको भेटघाटले सर्वसाधारणलाई सास्ती : बानेश्वरमा पैदल हिँड्नसमेत दिइएन