NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बलियो बायर्न अग्सबर्गसँग पराजित

काठमाडौं । जर्मन बुण्डेसलिगाका बलियो बायर्न म्युनिख पराजित हुन पुगेको छ ।

लिगमा बायर्न अग्सबर्गसँग १-० गोलले पराजित भएको हो ।

बायर्न पराजित भएपछि ७ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा धकेलिएको छ ।