NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा २–० गोलले पछि परेको नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ ।

खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गरेकी हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष