NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

८१ जनामा कोरोना संक्रमण, १७५ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार थप ३ हजार ४ सय ४७ नमुना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो। बुधबार कसैको पनि कोरोना संक्रमणले मृत्यु भएको छैन् ।

त्यस्तै, गत २४ घण्टामा थप १ सय ७५ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ८३ रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष