NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९ जनाको परीक्षणमा सो संख्यामा कोरोना देखिएको हो ।

त्यस्तै, गत २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् । गएको २४ घण्टाको अवधिमा सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना पुगेको मन्त्रालयले जनाएको छ ।