NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

५० एमपी एआई क्यामेरा भएको रियलमी सी३३ सार्वजनिक, मूल्य कति ?

काठमाडौं । रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिश बजेट सी–सिरिजमा रियलमी सी३३(C33 ) को नयाँ संस्करण सार्वजनिक गरेको छ । यो स्मार्टफोनल बाउन्डलेस सी डिजाइन, राइट–एंगल बेजेलको साथ प्रयोगकर्ताहरूलाई व्यापक, अत्याधुनिक र गतिशील अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

लन्चको बारेमा बोल्दै रियलमी नेपालका हेड, मुनिष गिरीले भने, ‘रियलमीको एन्ट्री–लेभल सी सिरिज अन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियमली सी१ संगै प्रयोगकर्ताहरूको राम्रो प्रतिक्रिया पाउँदै आएको छ जसले गर्दा हामी यसको पोर्टफोलियो विस्तार गर्न सक्षम भएका छौं । सी सिरिजको साथमा हामीले उचित मूल्यमा उच्च प्रविधि, पवोर र डिजाइनको आदर्श फ्युजनको स्मार्टफोनहरू उपलब्ध गराउने लक्ष्य राखेका छौं।’ उनले थपे, ‘रियलमी सी ३३उपभोक्ताहरूलाई उत्कृष्ट स्मार्टफोनहरु प्रदान गर्ने हाम्रो प्रयासको अर्को दृष्टान्त हो, र हामी विश्वस्त छौं हाम्रा प्रयोगकर्ताहरूले ऋ सिरिजको यो नयाँ थप स्मार्टफोनहरूलाई पनि उतिकै माया र समर्थन दिनुहुनेछ ।’

रियलमी सी३३ विभिन्न कोणबाट हेर्दा विभिन्न भिजुअल ईफेक्ट प्रदान गर्दछ । रियलमी सी३३ ले प्लास्टिकको सट्टा ब्याक केस डिजाइनको लागि PC / PMMA दुवै सामग्रीहरू अपनाउँछ, जसले स्थायित्व सुनिश्चित गर्दै पारदर्शी दृश्य प्रभाव प्रदान गर्दछ । यस स्मार्टफोनमा प्रिमियम राइट–एंगल बेजेल र क्यामेरा बम्पको साथ युनि–कभर ब्याक कभर पनि राखिएको छ । यसको 8.3mm अल्ट्रा स्लिम बडीले प्रयोगकर्तालाई हल्का र आरामदायी पकड प्रदान गर्दछ ।

५० एमपी एआई प्राइमरी क्यामेरा फिचर गर्ने यस स्मार्टफोनले मूल्य दायरामै उत्कृष्ट क्यामेरा प्रदान गर्दछ । प्रयोगकर्ताहरूले आफ्नो उपकरणमा 50MPमोड सक्रिय गरेर क्रिस्पी डिटेलको साथ ब्लकबस्टर शटहरू लिन सक्नेछन् । यसबाहेक, यस स्मार्टफोनमा नाइट मोड, एचडीआर मोड, टाइमल्याप्स, पानोरामिक भ्यू मोडहरू पनि प्रदान गर्दछ जसले जीवनका सबै प्रकारका प्रेरणादायी क्षणहरू क्याप्चर गर्न समर्थन गर्छ ।

रियलमी सी ३३ मा भएको ६.५ इन्च (१६.५ सेमी) मिनी–ड्रप डिस्प्लेले फुल स्क्रिन अनुभव प्रदान गर्दछ । यसमा रहेको 5000mAh ब्याट्रीको साथ स्ट्यान्डबाइमा ३७ दिनसम्म रहन सकिन्छ भने अल्ट्रा–सेभिङ मोडमा ५% ब्याट्री ब्याकअपमा पनि ज्ञ।ड घण्टासम्मको कलिङ टाइम प्रदान गर्दछ । छिटो र छरितो अनुभव प्रदान गर्ने Unisoc T612 प्रोसेसर, UFS 2.2 र एन्ड्रोइड १२ समावेश गरिएको यो सी सिरिजको पहिलो स्मार्टफोन हो । realme C33 Sandy GoldAqua Blue गरि दुई रोमाञ्चक रंगहरूमा उपलब्ध छ र दुई भण्डारण भेरियन्टहरू3+32GB / 4+64GB मा उपलब्ध छ । जसको मूल्य १६ हजार ४९९ र १८ हजार ४९९ रहेको छ । बजारमा यी स्मार्टफोनहरू मेनलाइन च्यानलहरूमार्फत देशभर उपलब्ध छन् ।

रियलमी सी ३३ का मुख्य हाइलाइटहरू :

स्टाइलिस डिजाइन

बजारमा पाइने अन्य स्मार्टफोन भन्दा स्टाइलिश लुक र उत्कृष्ट फिनिश भएको  रियलमी सी ३३  ले प्लास्टिकको सट्टा ब्याक केस डिजाइनको लागि PC / PMMA दुवै सामग्रीहरू अपनाउँछ, जसले स्थायित्व सुनिश्चित गर्दै पारदर्शी दृश्य प्रभाव प्रदान गर्दछ । रियलमी सी ३३ मा रहेको पछाडिको केसमा माइक्रोन–स्तरको लिथोग्राफी प्रविधिबाट सिर्जना गरिएको रेखाहरुले विभिन्न कोणबाट हेर्दा विभिन्न भिजुअल ईफेक्ट प्रदान गर्दछ । विभिन्न कोणबाट हेर्दा गतिशील भिजुअल प्रभाव सिर्जना गरी यसको पछाडिको केसमा एक अद्वितीय रेखा ढाँचा सिर्जना गर्न माइक्रोन–स्तर प्रशोधन र लिथोग्राफी प्रविधि अपनाउछ। थप रूपमा, फोन एक चम्किलो र उज्यालो स्यान्ड कम्पोजिटको साथ पानीको बनावट रहेको छ । यस स्मार्टफोनमा प्रिमियम राइट–एंगल बेजेल र क्यामेरा बम्पको साथ युनि–कभर ब्याक कभर पनि राखिएको छ ।

मूल्य दायरामै एक मात्र 50MP क्यामेरा फोन

५० एमपी एआई प्राइमरी क्यामेरा फिचर भएको यस स्मार्टफोन मूल्य दायरामै उत्कृष्ट क्यामेरा प्रदान गर्ने एक मात्र स्मार्टफोन हो । प्रयोगकर्ताहरूले आफ्नो उपकरणमा छण्ःए मोड सक्रिय गरेर क्रिस्पी डिटेलको साथ ब्लकबस्टर शटहरू लिन सक्नेछन् । त्यति मात्र नभई यस स्मार्टफोनमा नाइट मोड, एचडीआर मोड, टाइमल्याप्स, पानोरामिक भ्यू मोडहरू पनि प्रदान गर्दछ जसले जीवनका सबै प्रकारका प्रेरणादायी क्षणहरू क्याप्चर गर्न समर्थन गर्दछ ।

सबै खालका अनुभव प्रदान गर्ने सोलिड अलराउन्डर

फ्रन्ट डिस्प्लेमा रियलमी सी ३३ ले ट।छ–इन्च 6.5 इन्च मिनी–ड्रप डिस्प्लेको साथ फुल–स्क्रिनको अनुभव प्रदान गर्दछ । यसमा समावेश गरिएको छण्ण्ण्mब्ज ब्याट्रीको साथ स्ट्यान्डबाइमा ३७ दिनसम्म रहन सकिन्छ भने अल्ट्रा–सेभिङ मोडमा ५% ब्याट्री ब्याकअपमा पनि ज्ञ।ड घण्टासम्मको कलिङ टाइम प्रदान गर्दछ । छिटो–छरितो अनुभवका लागि ग्लष्कयअ त्टज्ञद्द प्रोसेसर, ग्ँक् द्द।द्द र एन्ड्रोइड ज्ञद्द समावेश गरिएको यो ऋ सिरिजको पहिलो स्मार्टफोन हो । यस स्मार्टफोनमा थप सुरक्षाको लागि साइड–फिंगरप्रिन्ट सेन्सरलाई पनि समर्थन गर्दछ ।