NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आजदेखि सेयर कारोबार बन्द, अब कहिले खुल्छ ?

काठमाडौं । आजदेखि सेयर कारोबार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार अब सेयर बजार दशैंपछि मात्रै खुल्ने भएको छ ।

नेपालीहरूको महान चाड दशैँको उपलक्ष्यमा सरकारले सार्वजनिक विदा दिएको हुँदा सेयर बजार पनि बन्द हुने भएको हो ।

अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।