NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चलचित्र ‘फूलबारी’ को पोस्टर सार्वजनिक

काठमाडौं । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र फूलबारीको पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जालबाट उक्त सार्वजनिक गरेका हुन् ।

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, प्रियङ्का कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको अभिनय रहेको छ । चलचित्र आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।

यशोधा फिल्म्सले निर्माण गरेको चलचित्रलाई मनिष ढकालले निर्माण गरेका हुन् ।