NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
भिडियो रिपोर्ट

ग्यास चुलो हटाउने निर्देशन सिंहदरबारबाटै अवज्ञा

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा सिंहदरबार परिसरबाट साउन अन्त्यसम्म ग्यास सिलिण्डर विस्थापन गरेर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेको थियो ।

ग्यास विस्थापन गरेर विद्युतको खपत बढाउन यस्तो योजना बजेटमा समेटिएको भए पनि सिंहदरबारले नै सरकारको यो कार्यक्रम कार्यान्वयनमा असहयोग गरेको छ ।

एक भिडियो रिपोर्ट :