NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
भिडियो रिपोर्ट

कहिलेबाट सञ्चालनमा आउँछ धरहरा ?

काठमाडौं । ११ वैशाख २०७८ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गरेका थिए । एमालेले धरहरा पुननिर्माणलाई आफ्नो सरकारकै उपलब्धिका रूपमा व्याख्या गर्दै आएको छ । आसन्न निर्वाचनको प्रचार सामग्रीमा पनि मतदाता आकर्षण गर्न उसले यसैको सहारा लिएको छ ।

२५६ फिट उचाइको धरहरा उठे पनि परिसरको निर्माण कार्य भने उद्घाटन सम्पन्न भएको करिब दुई वर्ष पुग्नै लाग्दा अझै निर्माण सम्पन्न  भएको छैन ।

नेपालवाचकर्मी अमरदीप श्रेष्ठको एक रिपोर्ट

 

ताजा अपडेट

नेपालवाच विशेष