NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बर्दियामा भोलीबाट मात्रै मत गणना गर्ने

काठमाडौं । बर्दियाका सबै निर्वाचन क्षेत्रमा भोली विहानबाट मात्रै मतगणना शुरु हुने भएको छ ।

विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले भोली विहानबाट मात्रै मतगणना शुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम गुलरिया ल्याउने काम भइरहेको छ । अहिलेसम्म एक दर्जन मतपेटिकामात्रै सदरमुकाम ल्याइपुर्याइएको छ ।