NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

डडेल्धुरामा १० बजेबाट मतगणना हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुरको क्षेत्रमा १० बजेबाट मतगणना सुरु हुने भएको छ ।

उनका प्रतिस्पर्धी उम्मेदवार सागर ढकालका अनुसार अझै २०–२५ प्रतिशत बाकसहरू गणनास्थलमा आउनै बाँकी छ । सबै बाकसहरू एकै ठाउँ संकलन भएपछि १० बजेबाट त्यहाँ मतगणना सुरू हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष