NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

काठमाडौं-४ मा मतगणना सुरू

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । सो क्षेत्रको मतगणनास्थल  बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा सुरु भएको हो ।

काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा,  नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धीमा छन् ।