NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गठबन्धन नभएको काठमाडौं १० मा कांग्रेसका केसी अगाडि

काठमाडौं । काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी अगाडि देखिएका छन् ।

केसीले जारी मतगणनामा १०८० मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मत ल्याएका छन् ।

एमालेका हिमेश केसीले ६७२ मत ल्याएका छन् ।

सत्ता गठबन्धन नभएको यो क्षेत्रमा माओवादी केन्द्रकी अञ्जना विशंखेको ४८५ मत आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष