NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

रविको क्षेत्रमा सुरू भयो मतगणना

काठमाडौं । चितवन क्षेत्र नंबर २ मा पनि मतगणना सुरू भएको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादी पार्टीका मुस्ताफ अली लगायत उम्मेदवार छन् ।

हाल प्रतिनिधि र प्रदेश सभा दुवैको प्रत्यक्षतर्फको मतगणना सुरू भएको हो ।